Skip to content
LAXMI SUNRISE BANK

माओवादीका सबै नेताले सम्पत्ति सार्वजनिक गर्ने 

अर्थ सरोकार

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै नेताहरुको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौँमा जारी पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने र माओवादीका सबै नेताहरुको सम्पत्ति सार्वजनिक गरिने बताएका छन् । 

यसो त बैठकमा माओवादी नेताहरुको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावको जवाफमा प्रचण्डले अयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरको थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK