Skip to content
LAXMI SUNRISE BANK

बिराटनगरमा दुई दिन सबै स्कुल बन्द !

अर्थ सरोकार

काठमाडौँ । विराटनगरमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

जेनजी आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएका छन् ।

उनका अनुसार स्कुल मंगलबार मात्रै बिदा हुनेछ, प्लस टु बुधबारसम्म बिदा हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK