काठमाडौँ । अमेरिकाले देश निकाला गरेका ३७ जना नेपाली बिहीबार (भोलि) काठमाडौँ आइपुग्ने भएका छन् । उनीहरु बुधबार नेपाल आइपुग्ने भनिए पनि प्राविधिक कारण देखाउँदै भोलिका लागि सारिएको त्रिभुवन अन्तराष्ट्रिय अध्यागमन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अमेरिकाले बिना भिसा बसिरहेका ३७ जना नेपालीलाई एकैपटक नेपाल पठाउन लागेको हो ।
उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएर छोड्नेछ । यसअघि अमेरिकाले जेठ २५ गते पनि ३७ जना नेपालीलाई देश निकाला गरी नेपाल ल्याएर छोडेको थियो । हालसम्म अमेरिकाबाट देश निकाला हुने नेपालीको संख्या २ सय १५ जना पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्