काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा थप एक जनाको शव भेटिएको छ । बुधबार भाटभटेनीमा जेलेको अवस्थामा एक जनाको शव भेटिएको हो ।
योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।
जलेको अवस्थामा रहेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनएको छ । यसअघि चुच्चेपाटीको भाटभटेनीमा पनि जलेको अवस्थामा ७ वटा शव भेटिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्