×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्टी खोल्दै बालेन, युवाहरु उत्साहित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पार्टी खोल्दै बालेन, युवाहरु उत्साहित

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ पार्टी खोल्ने भएका छन् । उनले आशन्न निर्वाचनमा भाग लिने गरी पार्टी खोल्न लागेका हुन् ।

उनी निकट स्रोतका अनुसार पार्टी खोल्नका लागि प्राविधिक कामहरु भईरहेका छन् । निर्वाचनको केहि महिना अगाडी पार्टी घोषणा हुने बुझिएको छ ।

अहिले बालेन शाहसँग ठुलो जनमत छ । जेनजीको आन्दोलन पनि उनकै कारण सफल भएको विश्लेषण अधिकांशको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी