Skip to content
LAXMI SUNRISE BANK

सुशिला कार्कीलाई बालेनको समर्थन

अर्थ सरोकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा समर्थन जनाएका छन्।

जेनजी समूहका प्रतिनिधिहरूले बुधबार दिउँसो कार्कीको नाम प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष प्रस्तुत गरेका थिए। उनीहरूको तर्कअनुसार संवेदनशील परिस्थितिमा देशको नेतृत्व गर्न इमान्दार छवि, कानुन र विधिको रक्षा गर्ने क्षमता भएको व्यक्तिको आवश्यकता छ, जसका लागि कार्की उपयुक्त ठहरिएकी हुन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK