काठमाडौँ । बालेन शाह नेतृत्वको काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई एम्बुलेन्स र खाना पानीको व्यवस्था गरेको छ। महानगरले अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएर महान काम गरेको हो।
महानगरले अस्पतालमा घाइतेहरुका लागि पिउने पानी र खानाको व्यवस्थापन समेत गरेको सचिवालयले जनाएको छ ।
काठमाडौँ महानगरको यो कामको चौतर्फी प्रशंसा भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्