Skip to content
LAXMI SUNRISE BANK

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर, कसले के जिम्मेवारी पाए ?

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

जिम्मेवारी हेरफेरका क्रममा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मा महेश आचार्यले पाएका छन् । सो जिम्मेवारीमा रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK