काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता गर्न भनेको छ । एक विज्ञप्ति जारी गर्दै सिआइबीले आन्दोलनका क्रममा विभिन्न स्थानबाट लुटिएका सामान फिर्ता गर्न भनेको हो ।
सो विज्ञप्तिपश्चात पनि लुटिएका सामान फिर्ता नभए लुटपाटमा संलग्नलाई खोजेर कारवाही गरिने सिआइबीले चेतावनी दिएको छ ।
त्यस्तै, सिआइबीले त्यस्ता आपराधिक कार्यमा कोही संलग्न रहेको थाहा पाए खबर गर्न पनि आग्रह गरेको छ । हाल जेनजी आन्दोलनका क्रममा २३ र २४ गते भएको लुटपाट तथा आपराधिक घटनाको विषयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्