काठमाडौँ । बैंकको ऋण नतिरेपछि इटहरीको आई सिनेमा हल लिलाम भएको छ । एनआईसी एशिया बैंकले सिनेमा हल लिलामी गरेको हो ।
हलले बैंकलाई तिर्नुपर्ने १४ करोड ४० लाख रुपैयाँ ऋण नतिरेपछि इटहरीको पूर्वलाइन ट्यांग्रा पुल नजिकै रहेको हल लिलामी गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार हलले एनआईसी एशिया बैंकको विराटनगर शाखाबाट मुभिज इन्टरटेनमेन्ट प्रालिको नाममा १४ करोड ४० लाख रुपैयाँ ऋण लिएको थियो । तर, कम्पनीले बैंकबाट ऋण लिएर पाँच वर्षसम्म पनि ऋण नतिरेपछि लिलाम गरिएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्