काठमाडौँ । ७ दिनभित्र सामाजिक संजालको प्रतिबन्ध नहटाए नेपाली काँग्रेसले सरकार छाड्ने संकेत गरेको छ । कांग्रेसले यस्तो तयारी गरेको एक मन्त्रीले पुष्टी गरे ।
‘७ दिनभित्र पनि सामाजिक संजालको प्रतिबन्ध नहटाए काँग्रेसले सरकार छोड्ने तयारी गरेको छ ।’ ती मन्त्रीले अर्थ सरोकारसँग भने, ‘बाहिरको स्थिति भयावह भईसक्यो । काँग्रेस यसरी सरकारमा बसिरहनु हुँदैन ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले आजै ओलीसँग यस विषयमा सल्लाह गर्ने तय भएकोसमेत ती मन्त्रीको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्