Skip to content
LAXMI SUNRISE BANK

दनदनी बले हिमालयन बैंक र कृषि विकास बैंकको शाखा

अर्थ सरोकार

काठमाडौँ। हिमालयन बैंक र कृषि विकास बैंकको शाखा पनि दनदनी बलेको पाइएको छ। जेनजी प्रदर्शनकारीले हिमालयन बैंक र कृषि विकास बैंकको शाखा जलाइदिएका हुन्।

प्रदर्शनकारीले कृषि विकास बैंकको किर्तिपुरस्थित शाखाको एटिएम फुटाएका छन् । फुटेको एटिएमबाट पैसा समेत देखिएको छ।

यता, जेनजी प्रदर्शनकारीले हिमालयन बैंकको बत्तीसपुतलीस्थित शाखामा पनि आगो लगाइदिएका छन् । यस घटनाबाट बैंकका महत्वपूर्ण सामान र कागजातहरू पनि  जलेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK