काठमाडौँ । जेनजी जागेपछि सामाजिक संजालको प्रतिबन्ध हटाउने विषयमा सत्तारुढ दलका नेता र मन्त्रीले छलफल सुरु गरेका छन् । नेपाली काँग्रेसका नेताहरुले तत्काल फेसबुक लगायतका सामाजिक संजाल खुलाउनुपर्ने भन्दै प्रधानमन्त्री र आफ्नै मन्त्रीसँग आग्रह गरेको र एमालेका मन्त्रीहरुले पनि सोहि सुझाव प्रधानमन्त्री र संचारमन्त्रीलाई दिएको बुझिएको छ ।
सामाजिक संजाल बन्द भएकै कारण जेनजी प्रदर्शनमा उत्रिएको निष्कर्ष स्वयम् सरकारको छ । यद्यपी संचारमन्त्री भने फेसबुक खुलाउने लाइनमा तत्काल नरहेको उनी निकटहरुको दाबी छ ।
केहि दिन अघि देखि सरकारले सूचीकरण गर्न नआएको भन्दै नेपालमा फेसबुक लगायतका सामाजिक संजाल बन्द गरेको छ । सोको विरोधमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्