×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट दिए राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट दिए राजिनामा

Artha Sarokar

८ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजिनामा दिएका छन् । उनले बुधबार पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।

काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराई राजिनामा दिने घोषणा गरेको पार्टीका एक नेताले बताएका छन् ।

ती नेताका अनुसार बैठकले केन्द्रीय समितिसमेत भंग गर्दै महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरेको छ । जेनजी आन्दोलनपछि दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठिरहेको थियो । सोहीबीच भट्टराईले पदबाट राजिनामा दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी