काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले केही दिन आफूलाई फोन र म्यासेज नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।
उनले अहिले आफू मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त रहेकोले केही दिन अनावश्यक फोन नगर्न र मेसेज नपठाउन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्