काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घोषणा गरेका छन् । सोमबार उर्जामन्त्रीका रुपमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन् ।
उनले तलब भत्ता नलिने बरु तलब भत्ताबापतको रकम सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
त्यस्तै, उर्जामन्त्री घिसिङले पहिलो निर्णय विद्युत प्राधिकरणको बक्यौता उठाउने गरेका छन् । घिसिङको पहिलो निर्णयले नै बिजुलीको बक्यौता नतिर्नेहरु तनावमा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्