काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार घिसिङले उर्जामन्त्रीको पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार घिसिङले उर्जामन्त्रीको पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्