×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि दशैँका लागि सुकिला नोट साट्न सुरु 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आजदेखि दशैँका लागि सुकिला नोट साट्न सुरु 

Artha Sarokar

२९ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दशैँका लागि आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।

बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।

तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सटही गर्नसक्ने अवस्था रहेको बताएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी