काठमाडौँ । फेसबुकले नेपालमा दर्ता हुन चाहिने आवश्यक कागजातको सूची मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक उच्च अधिकारीका अनुसार फेसबुकको मातृ कम्पनी मेटाले दर्ता हुन आवश्यक कागजातको सूची मागेको हो ।
सरकारले दर्ता हुन नआउनेलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेटाका प्रतिनिधिले सञ्चार मन्त्रालयमा इमेल गर्दै आवश्यक कागजात माग गरेको छ ।
मेटाको आग्रह अनुसार सञ्चार मन्त्रालयले समेत मेटालाई दर्ता हुन चाहिने कागजातको विवरण पठाइसकेको छ । फेसबुक सञ्चार तथा सूचना मन्त्रालयमा दर्ता भए प्रतिबन्ध नलाग्ने सञ्चार मन्त्रालयका ती अधिकारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्