काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङ सहिद जेनजीको घरघरमा पुगेका छन् । उर्जामन्त्रीका रुपमा पदभार ग्रहणपछि उनी जेनजी आन्दोलनमा सहिद भएकाहरुको घरघरमा पुगेका हुन् ।
घरमै पुगेर मृतकका परिवारलाई भेटेर कुलमानले श्रद्धान्जली दिनुका साथै समवेदन व्यक्त गरेका थिए ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कुलमानलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेको थियो । उनलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्