Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनीमा समान चोर्न बाउ छोरी नै सक्रिय, छोरीले चोरिन्, बाउले स्कुटरमा ओसारे

अर्थ सरोकार

काठमाडौँ । बुटवलमा भाटभटेनीबाट समान चोर्ने काममा बाउछोरी नै लागेको पाइएको छ । चोरीले समान चोरेर ल्याउने र र बाउले स्कुटरमा ओसार्ने गरेको पाइएको हो ।

सो भिडियो केहि अहिले सामाजिक संजालमा भाइरलसमेत भएको छ । बाउछोरी मिलेर समान चोरेको देखिएपछि अहिले बाउछोरीकै आलोचना भईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK