Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीको पहिलो निर्णय : पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने

अर्थ सरोकार

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खानलले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्रलयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले यस्तो निर्णय गरेका हुन् ।

युवाका माग पुरा गर्नु पहिलो प्रथामिकता भएको खनालले बताएका छन् । उनले भने ‘पहिलो प्रथमिकता भनेको युवाको माग पुरा गर्नु हो ।’

छिट्टै निर्वाचन गर्नुपर्ने हुँदा खर्च कटौती गर्ने निर्णय गरिएको अर्थमन्त्री खनालले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK