काठमाडौँ । अबदेखि काठमाडौँमा राती कुकरमा सिट्ठी लगाए ३ लाख जरिवाना हुन भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यलय, रानीपोखरीले सार्वजनिक सुचना नै जारी गरेर राती कुकरमा सिट्ठी नलगाउन आग्रह गरेको हो ।
उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यस्तो नियम ल्याईएको सुचनामा उल्लेख छ । प्रहरीले शान्त तथा अवरोधमुक्त छिमेकी अभियान नै सुरु गरेर अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाएको छ ।
विशेष गरी कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन, रातीमा ठुलो स्वरमा फोनमा नबोल्न, ठुलो स्वरमा गफगाफ नगर्न, लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरेको छ ।
यस्तो छ सुचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्