×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको विराटचोक शाखामा आगलागी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे बैंकको विराटचोक शाखामा आगलागी

Artha Sarokar

१६ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकमा आगलागी भएको छ । बैंकको विराटचोक शाखामा आइतबार राती आगलागी भएको हो । 

बैंकको कार्यालय नजिकै रहेको बिजुलीको पोलमा आगलागी हुँदा उक्त आगो कार्यालयमा सल्किएको थियो । आगलागीबाट बैंकको प्रणाली कक्ष (सिस्टम रुम) पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 

आइतबार राती करिब १०ः४५ बजे लागेको आगो दमलक र स्थानीयको सहयोगमा निभाइएको थियो । आगलागीका कारण बैंकको विराटचोक शाखाको काम प्रभावित भएको छ । 

शाखाको काम मंगलबारदेखि पुनः सञ्चालनमा ल्याउनेगरी काम भइरहेको बैंकले जनाएको छ । हाल बैंकमा मेन्टिनेन्सको काम भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी