काठमाडौँ । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजी पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका हुन् ।
उनीहरु हाम्रो देश कसले बचाउँछ ?, लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:






