काठमाडौँ । जेनजी मुभमेन्टमा निधन हुनेको संख्या ५ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको निधन भएको पुष्टी भईसकेको छ । उनीहरू सबैलाई गोली लागेको थियो ।
अझै धेरैको अवस्था गम्भीर रहेको बुझिएको छ ।
जेनजीको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्