काठमाडौँ । जेनजी युवाहरुको आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका हुन् ।
मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्