जेनजी मुभमेन्ट : ज्यान गुमाउनेको संख्या दुई पुग्यो ! अर्थ सरोकार २३ भाद्र २०८२, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । जेनजी प्रदर्शनमा अर्का एक जनाकोसमेत निधन भएको छ । कलेज ड्रेसमै रहेका विद्यार्थीको निधन भएको जनाईएको छ । उनको टाउकोमा गोली लागेको थियो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !