काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताको प्रदर्शन सुरु भएको छ । काठमाडौँको माइतीघर मण्डलामा भेला भएर जेनजीहरुले प्रदर्शन सुरु गरेका हुन् ।
उक्त प्रदर्शन भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध भएको उनीहरुले बताएका छन् ।
सोमबार बिहानदेखि सुरु भएको जेनजीहरुको आन्दोलनमा भीड बढ्दै गइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्