Skip to content
LAXMI SUNRISE BANK

आइतबार सुनको मूल्य सात सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ। आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज सात सय रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ७० रुपैयाँले बढेर प्रतितोला २८ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK