काठमाडौँ । बहुचर्चित सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ सुन्धारा कारागारबाट फरार भएका छन् । जेनजी आन्दोलनको बीचमा भएको आगजनी र तोडफोडपछि सुन्धारा कारागारका करिब ३३ सय कैदी भागेका थिए ।
गोरे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका थिए ।
यसअघि छानबिन समितिले प्रहरीसमेत संलग्न रहेको देखाएको थियो तर सुन बरामद नहुँदा धेरैलाई सफाइ मिलेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्