काठमाडौँ । सरकारी कर्मचारीहरुले तलब-भत्ता दशैँअघि नै पाउने भएका छन् । नेपाल सरकारको भुक्तानी प्रणाली सूचारु भएसँगै कर्मचारीको तलब-भत्ता पनि दशैँअघि नै भुक्तानी हुने भएको हो ।
सरकारले आजैदेखि भुक्तानी दिने काम सुरु गरिसकेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।
योसँगै जेनजी आन्दोलनका कारण सरकारको भुक्तानी प्रणाली बन्द भएपछि तलब-भत्ता रोकिन्छ कि भन्ने तनावमा रहेका सरकारी कर्मचारी खुसी भएका छन् । सरकारी कर्मचारीको तलब भत्ता दशैँ अगाडि नै भुक्तानी गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्