काठमाडौँ । सरकारको भुक्तानी प्रणाली अनिश्चितकालका लागि बन्द भएको छ । महालेखा नियन्त्रक कार्यालयले भुक्तानी प्रणाली बन्द गरेको हो ।
जेनजी आन्दोलनका कारण राष्ट्रिय आम्दानी (राजस्व)को पोर्टलबाहेक अन्य सबै भुक्तानी प्रणालीहरु बन्द गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अर्को निर्णय नआएसम्मका लागि प्रणाली बन्द रहनेछन् । नयाँ सरकारको निर्णय आएपछि भुक्तानी प्रणाली पुनः सञ्चालनमा आउने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्