Skip to content
LAXMI SUNRISE BANK

पत्रकार जगदिश खरेललाई सञ्चारमन्त्री बनाउने सरकारको तयारी ! 

अर्थ सरोकार

काठमाडौँ । पत्रकार जगदिश खरेललाई सञ्चारमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले खरेललाई सञ्चारमन्त्री बनाउने तयारी गरेको हो । 

अन्तरिम सरकारलाई पूर्णता दिन लागि परेकी प्रधानमन्त्री कार्कीले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ । 

यद्यपि मन्त्री बन्ने विषयमा चर्चा चल्दा पनि पत्रकार खरेलले भने आफ्नो आधिकारिक धारणा दिएका छैनन् । उनी इमेज खबरका प्रधान सम्पादक हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK