×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म देश बनाउन आएको मान्छे’ भन्दै धुरुधुरु रोए हर्क साम्पाङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘म देश बनाउन आएको मान्छे’ भन्दै धुरुधुरु रोए हर्क साम्पाङ

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धुरुधुरु रोएका छन् । धरानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर साम्पाङले ‘म काम गर्न आएको मान्छे’ भन्दै धुरुधुरु रोएका हुन् ।

उनी भदौ २३ र २४ गतेको आन्दोलन र सोपश्चातको परिस्थिति सम्झिँदै भावुक बनेका थिए । 

त्यहीबेला मेयर साम्पाङले देशलाई विदेशीले ओभरटेक गर्न सक्ने भन्दै भक्कानिएका थिए । त्यसबेला केही सञ्चारकर्मीले ‘नरुनुस्’ भनेपछि केही सम्हालिँदै उनले देशको अहिले अफ्ठ्यारो परिस्थितिमा रहेको बताएका छन् । 

उनी धरानबाट प्रधानमन्त्री बन्न भन्दै काठमाडौँ आएका थिए । तर, उनी रित्तै हात धरान फर्किएका थिए । सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर साम्पाङले आफूलाई खानेपानी मन्त्री अफर गरिएको भए पनि स्वीकार नगरेको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी