Skip to content
LAXMI SUNRISE BANK

हर्क साम्पाङ पार्टी खोल्दै, नाम ‘श्रम संस्कृति पार्टी’

अर्थ सरोकार

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले पार्टी खोल्ने भएका छन् । उनले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी खोल्ने तयारी गरेका हुन् ।

साम्पाङले खोल्ने पार्टीको नाम श्रम संस्कृति पार्टी राख्ने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK