काठमाडौँ । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीलाई फिर्ता हुन कारागार प्रशासनले अपिल गरेको छ ।
आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरु भागेका थिए । ती भागेका कैदीहरुलाई फर्किन कारागार प्रशासनहरुले अपिल गरिरहेका छन् । कारागार प्रशासनले कैदीलाई फर्किन र नफर्किए सजाय थप गर्ने चेतावनीसमेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्