×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हितेन्द्रदेवले राजिनामा नदिए कुलमानले बर्खास्त गर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हितेन्द्रदेवले राजिनामा नदिए कुलमानले बर्खास्त गर्ने !

Artha Sarokar

१ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल राजिनामा नदिए उर्जामन्त्री कुलमान घिसिङले बर्खास्त गर्ने भएका छन् । 

प्राधिकरणमा आएर शाक्यले काम गर्न नसकेको भन्दै शाक्यलाई सरकारले हटाउन लागेको हो । 

यसो त विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर आएदेखि शाक्यको काम गराई खासै सन्तोषजनक नरहेको स्वयम् प्राधिकरणका कर्मचारीले बताउँदै आएका छन् । काम गर्नुपर्ने ठाउँमा बसेर पनि काम गर्न नसकेको भन्दै शाक्यलाई सरकारले पदबाटै हटाउन लागेको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी