Skip to content
LAXMI SUNRISE BANK

जेनजीको रिपोर्टिङ गर्न भारतीय मिडिया काठमाडौँमा

अर्थ सरोकार

काठमाडौं । जेनजीकोबारे रिपोर्टिङका गर्न भारतीय मिडिया काठमाडौँ आईपुगेका छन् ।  उनीहरु विहानै नेपाल आईपुगेका हुन् ।
नयाँ बानेश्वरमा भारतीय सञ्चार माध्यमहरु दैनिक भास्कर, एन डी टिभि लगायतका प्रतिनिधि देखिएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK