काठमाडौँ । जेनजीको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् । उनको अहिले सिभिल अस्पतालमा उपचार भईरहेको छ।
उनी टेलिभिजनका तर्फबाट भिडियो खिचिरहेका थिए ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । जेनजीको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् । उनको अहिले सिभिल अस्पतालमा उपचार भईरहेको छ।
उनी टेलिभिजनका तर्फबाट भिडियो खिचिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्