Skip to content
LAXMI SUNRISE BANK

दशैँ मनाउन सबै गाउँ गएपछि सुनसान बन्यो काठमाडौँ… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ सुनसान बनेको छ । दशैँ मनाउनका लागि अधिकांश सर्वसाधारण गाउँ फर्किएपछि काठमाडौँ सुनसान बनेको हो ।

प्रायः सँधै भीडभाड र अत्याधिक जाम हुने काठमाडौँका सडकहरु अहिले सुनसान बनेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK