काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । असोज ३ गते (शुक्रबार) संविधान दिवसको शुभकामना दिँदै ओलीले आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश नदिएको बताएका हुन् ।
तर, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानविन हुनुपर्ने ओलीले बताएका छन् ।
त्यस्तै, उनले जेनजी आन्दोलनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् भने मृत्युवरण गरेका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्