काठमाडौँ । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले तत्कालीन उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणमा खोलेको कक्ष बन्द गरेका छन् ।
उर्जामन्त्री नियुक्त भएलगत्तै खड्काले मन्त्रीका लागि भन्दै विद्युत प्राधिकरणमा छुट्टै कक्ष बनाएका थिए । तर, कुलमान घिसिङले सो कक्ष बन्द गर्न निर्देशन दिएका छन् ।
कुलमानले प्राधिकरणको रत्नपार्कस्थित मुख्यालयमा मन्त्री खड्काले स्थापना गरेको कक्ष तत्काल बन्द गरेर सो कक्षलाई प्राधिकरणकै प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका छन् । उक्त कक्ष तत्कालीन मन्त्री खड्काले रातारात बनाउन लगाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्