काठमाडौँ । इन्द्रजात्राको पूर्वसन्ध्यामा काठमाडौंको मजिपा लाखे आजु (शान्त भैरव) को नृत्य देखाईएको छ । रातो ख्वापा (मुखौटा) र रंगीन भारी पोशाक लगाएर प्रस्तुत हुने लाखे नेवार लोक कथामा बालबालिकाको रक्षक मानिन्छ । नृत्यमा उनले “झ्यालिंचा” भन्ने शरारती पात्रलाई रमाइलो गर्दै पछ्याउ छन् ।
परम्पराअनुसार लाखे मूलतः राक्षस थिए तर काठमाडौंको मजिपा टोलमा बस्दै देवी तलेजुको आदेशअनुसार बालबालिकाको सुरक्षाकर्ता बन्ने वाचा गरेका थिए । त्यस समयदेखि नै यो नृत्य पुस्तौपुस्ताले, विशेष गरी रञ्जितकार समुदायका पुरुषहरूले निरन्तर गर्दै आएका छन् ।
ख्वापा र पोशाक पूजा गरेर मात्रै प्रयोग गरिन्छ । आजसम्म पनि यो नृत्य काठमाडौंको सांस्कृतिक पहिचान र जीवित सम्पदाको प्रतीक बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्