काठमाडौँ । लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको उक्त फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको हो ।
यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पुर्याउनु यस फण्डको मुख्य उद्देश्य भएको जनाईएको छ ।
फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र विश्वसनियताका लागि क्यापिटलले लगानीकर्ताहरुलाई धन्यवाद दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्