काठमाडौँ । लाइसेन्स छपाई र वितरणको काम ठप्प भएको छ । विभागले एक सूचना जारी गर्दै लाइसेन्स छपाई र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको जनाएको हो ।
विभागको संरचनामा तोडफोड, आगजनी र चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाई मेसिन र सर्भरमा क्षति पुगेकाले तत्काल सेवा सुचारु गर्न नसकिने विभागको भनाई छ ।
सोही कारण तत्कालका लागि लाइसेन्स छपाई र वितरणको काम बन्द गरिएको विभागले जनाएको छ । विभागका अनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा विभागमा समेत आगजनी गरिएको थियो ।
अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स छपाई र वितरणको काम ठप्प रहने विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्