Skip to content
LAXMI SUNRISE BANK

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

अर्थ सरोकार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । हालको परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माओवादीको भनाई छ ।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK