काठमाडौँ । दौरा सुरुवालमा कुलमान घिसिङ्ग चिटिक्क देखिएका छन् । सोमबार सपथ ग्रहणको अवसरमा कुलमान दौरा सुरुवालमा लगाएर चिटिक्क भएर आएका थिए ।
उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उर्जा मन्त्री नियुक्त भएसँगै देशभर खुसियाली छाएको छ । देशलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने पात्रको रुपमा परिचित कुलमान मन्त्री भएपछि नेपाली नागरिक खुसी भएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्