काठमाडौँ । जेनजीको प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीदेखि गण्डकी प्रदेश सभासम्मका अधिकांश सरकारी कार्यालयका आगजनी गरेका हुन् ।
आगजनीका कारण सरकारी कार्यालयमा रहेका कागजातहरु नष्ट भएका छन् । यस्तै कार्यालयमा रहेका सवारी साधनदेखि अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्