काठमाडौँ । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले प्रहरीलाई कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको नेपाल प्रहरी दरबारमार्ग शाखालाई सामाग्री सहयोग गरेको हो ।
दैनिक प्रशासनिक काम सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, स्क्यानर, अफिस टेबल र कुर्सी प्रदान गरिएको नासा सेक्युरिटिजले जनाएको छ ।
नासा सेक्युरिटिजका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै ‘वी स्ट्याण्ड टुगेदर’ भन्ने नारासहित प्रहरी कार्यालयलाई ३ वटा कम्प्युटर, ३ वटा प्रिन्टर तथा स्क्यानर, ३ वटा अफिस टेबल र ३ वटा कुर्सी सहयोगस्वरुप प्रदान गरिएको छ ।
सामाग्री हस्तान्तरण गर्दै प्रहरीले नासा सेक्युरिटिजलाई धन्यवाद दिएको छ । उक्त सहयोग सामाग्रीले प्रहरीको दैनिक प्रशासनिक काम सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्